लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२९ पटक हेरिएको
Shares
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ

सारांश

  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुर गाउँमा दुई समूहका युवा बीच झडप हुँदा प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार गएराति भएको झडपका क्रममा एकजना युवक घाइते भएका छन् भने घटनास्थलबाट पेस्तोल बरामद गरिएको हो।
  • झडपमा संलग्न दुई युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ।

११ जेठ,लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुर गाउँमा दुई समूहका युवा बीच झडप हुँदा प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार गएराति भएको झडपका क्रममा एकजना युवक घाइते भएका छन् भने घटनास्थलबाट पेस्तोल बरामद गरिएको हो।झडपमा संलग्न दुई युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ। घाइते युवकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको विस्तृत विवरण आइतबार जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान