रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

सारांश

  • रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् ।
  • आफ्नी बुहारी २६ वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेको उनीमाथि आरोप छ ।

१० जेठ, काठमाडौं ।

रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् ।आफ्नी बुहारी २६ वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेको उनीमाथि आरोप छ ।

शुक्रबार (जेठ ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने