Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
९७ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै

सारांश

  •   नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् ।
  • पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् ।
  • यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् ।

 

९ जेठ, काठमाडौं । 

नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् । पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् । यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् ।

यसैगरी आज हुने पुरुष तर्फको खेलमा हेल्प नेपाल र सुदूरपश्चिम प्रदेश तथा  नेपाल पुलिस क्लब र कोशी प्रदेश खेल्दै छन । त्यस्तै गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा  मणिमुकुन्द भलिबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् । यसअघि हिजो भएको खेलमा पुरुषतर्फ पुलिस क्लब र हेल्प नेपाल तथा गण्डकी र एपीएफले विजयी शुरुवात गरेका थिए । महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफले जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड
रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा