यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
९५ पटक हेरिएको
Shares
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु

सारांश

  • यार्सा संकलनको लागि डोल्पाको पाटन पुगेका भीमबहादुर बोहोराको लेक लागेर मृत्यु भएको छ।
  • जुम्लाको गुठिचौर गाउँपालिका १ मणिगाउँका ३५ वर्षीय बोहोराको लेक लागेर मृत्यु भएको हो।
  • केही दिनअघी यार्सा संकलनका लागि बोहोरा जेठ ७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

८ जेठ, डोल्पा ।

यार्सा संकलनको लागि डोल्पाको पाटन पुगेका भीमबहादुर बोहोराको लेक लागेर मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका १ मणिगाउँका ३५ वर्षीय बोहोराको लेक लागेर मृत्यु भएको हो। केही दिनअघी यार्सा संकलनका लागि बोहोरा जेठ ७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीका अनुसार बोहोरा घरबाट यार्सागुम्बा खोज्नका लागि डोल्पाको जगदुल्ला गाउँपालिका १ स्थित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको जगदुल्ला मध्यवर्ती पाटन पुगेका थिए।  त्यहाँ उनलाई लेक लागेको लक्षण देखापरेपछि साथीहरुको सहयोगमा घर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी
सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए