दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

सारांश

  • दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।
  • तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो ।
  • इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ ।

 

३ जेठ, दाङ ।

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?