११ श्रावण २०८२, शनिबार

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस

 

१ जेठ, काठमाडौं ।

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस भएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गरेकी हुन् ।

सभापति सुवेदीका अनुसार प्रतिवेदनमार्फत कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन र आवश्यक निर्देशन सरकारलाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?