कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

सारांश

  • सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ ।
  • अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।
  • यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ ।

३१ वैशाख, काठमाडौं ।

सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ । अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ । सैनिक ऐनले आकर्षित नहुनेको हकमा सबै अनुसन्धान र मुद्दाको कारबाही प्रहरीले नै गर्ने भयो । यो विषय हामीबाट प्रहरी कहाँ गइसकेको हो । अब बाँकी काम प्रहरीले नै गर्ला,’ सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले भने । अब जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा दर्ताको मुद्दाको विवरणसहितका कागजात तयार पारेर प्रहरी प्रधान कार्यालयको नेसनल सेन्ट्रेल ब्यूरो (एनसीबी) लाई पत्र लेख्नेछ । त्यसपछि बल्ल एनसीबी काठमाडौंले इन्टरपोललाई पत्राचार गरेपछि नोटिस जारी हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा