Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज २५६९औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने भएका छन्।
  • लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत लुम्बिनी पुग्ने र ११ बजे काठमाडौँ फर्कने तालिका तय गरिएको छ।
  • शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्ती आज देशभर श्रद्धाका साथ मनाइँदैछ।

२९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज २५६९औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने भएका छन्। लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत लुम्बिनी पुग्ने र ११ बजे काठमाडौँ फर्कने तालिका तय गरिएको छ।

शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्ती आज देशभर श्रद्धाका साथ मनाइँदैछ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजिने बुद्धको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
देउवाले भेटे सुरेश रजकको परिवार
देउवाले भेटे सुरेश रजकको परिवार
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री