रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगिएको छ ।
  • वैशाख २१ मा थपिएको ५ दिनको म्याद सकिएसँगै उनलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।
  • मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्‍याइएको थियो ।

२५ वैशाख,  काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगिएको छ । वैशाख २१ मा थपिएको ५ दिनको म्याद सकिएसँगै उनलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्‍याइएको थियो ।

गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ पुगेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले नेपाल प्रेसलाई बताए । उनले आफूले मिश्रको फोटो खिच्न खोज्दा प्रहरी इन्स्पेक्टरले ‘कैदीको मानव अधिकार हनन् हुन्छ भन्दै नदिएको बताए ।’ मेरो मोबाइल खोस्ने प्रयास गरियो । आज पनि दुईटै हातमा हत्कडी लगाइएको थियो नमस्कार गर्न खोज्दा पनि दिइएन । हत्कडी लाउँदा मानव अधिकार हनन् नहुने, फोटो खिच्दा हुने भनी सोधेँ ?’, राप्रपा नेता कार्कीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
यस्तो छ तपाइको आजको राशिफल 
यस्तो छ तपाइको आजको राशिफल 
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृ*त्यु
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृ*त्यु
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड