पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजयादशमीको टीका र जमरा लगाइदिएका छन् ।
  • मंगलबार उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
  • पूर्वराजाको हातबाट टीका र प्रसाद ग्रहण गर्न राजावादी र सर्वसाधारण निर्मलनिवास पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजयादशमीको टीका र जमरा लगाइदिएका छन् । मंगलबार उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । पूर्वराजाको हातबाट टीका र प्रसाद ग्रहण गर्न राजावादी र सर्वसाधारण निर्मलनिवास पुगेका थिए । हरेक वर्ष बडादसैँमा उनले सर्वसाधारण समेतलाई टीका र जमरा लगाइदिने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न
कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?