घट्यो सुनचाँदीको मुल्य घट्यो
१७ वैशाख, काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सयले घटेको हो । महासंघले आज सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment