सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
१६ वैशाख, कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ । भारत सरकारको निमन्त्रणामा मङ्गलबार टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैँबाट एक साताका लागि भारत भ्रमणमा गएको हो । दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरको औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको हो । वैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment