रास्वपाले बोलायो संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रास्वपाले बोलायो संसदीय दलको बैठक

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
  • संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।
  • बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो ।

 

१० वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने झाले जानकारी दिए । संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदैछ । त्यस्तै, वैशाख ४ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले दिएको निर्देशनबारे पनि छलफल गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?