कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
५ वैशाख, काठमाडौँ ।
कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेकाे कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ। ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। तर उक्त सूचना बोर्डको नभएको बताइएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायाण पोख्रेलले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिए।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान






Post Comment