प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

सारांश

  • प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
  • नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।
  • नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए ।

९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषय भने गोप्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ
सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
मिथिलामा आज ‘रावणवध’ उत्सव
मिथिलामा आज ‘रावणवध’ उत्सव
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश