सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्यो

१ वैशाख, सरकारले चालु आर्थिक वर्षको ९ महिनामा करिब ५८ प्रतिशत राजस्व संकलन गरेको छ। बजेट वक्तव्यमा १४ खर्ब १९ अर्ब संकलन गर्ने लक्ष्य राखिएकोमा नौ महिनामा ८ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो। राजस्वबा६ ७ खर्ब ३४ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्वबा६ ८ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ। अनुदान वापत १४ अर्ब २६ करोड रुपैयाँ बजेटरी साहायताको रुपमा भित्रिएको छ।






Post Comment