सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
सारांश
- प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।
- आरोपीको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

१ वैशाख, काठमाडौँ ।
प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया