अहिलेसम्म एकजनालाई पिटेको पनि छैन, हत्याको त कुरै छोडिदिनुहोस् : अध्यक्ष प्रचण्ड

३० चैत, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मारेकाे आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगतरुपमा कसैलाई अहिलेसम्म नपिटेको दाबी गरेका छन्। ‘एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा। १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’





Post Comment