२५ जेष्ठ २०८२, शनिबार

विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल र RRPK को संयुक्त साझेदारी,एवम् हरिपुर्वा बाल सपोसर्शिप परियोजना अन्तर्गत विश्व मानसिक स्वास्थ्य दिवसको अवसरलाई लक्षित गरि सर्लाहीको  हरिपूर्वा नगरपालिका वडा नम्बर १,२,५ र ६ का सम्पूर्ण  बालकक्लबको  सहभागी बालबालिकाहरु  द्वारा रयाली कार्यक्रम सम्पन्न भएका छन्।उक्त कार्यक्रमको नारा ”मानसिक स्वास्थ्य एक बिश्वव्यापी मानव अधिकार हो”रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?