हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा

सारांश

  • शुक्रबार (आज) नेपाली कांग्रेस भोजपुर जिल्लाको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
  • ‘हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ,’ उनले भने, ‘यत्रो संरचना हामीलाई चाहिँदै चाहिँदैन।
  • ’ यस्तै उनले निर्वाचन प्रणाली पनि बदल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता टाउकोले टेकेर उभिरहेको बताएका छन्। शुक्रबार (आज) नेपाली कांग्रेस भोजपुर जिल्लाको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ,’ उनले भने, ‘यत्रो संरचना हामीलाई चाहिँदै चाहिँदैन।’ यस्तै उनले निर्वाचन प्रणाली पनि बदल्नुपर्ने आवश्यकता औँल्याएका छन्। अहिलेको जस्तो निर्वाचन प्रणाली राखेर काम गर्न नसकिने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु