Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु

सारांश

  • मृत्यु हुनेमा १ पाइलट र ५ यात्रु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
  • उनीहरूका अनुसार हेलिकप्टरमा तीन बालबालिकासहित एक परिवारका पर्यटक सवार थिए।
  • न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई पाँच जनाको परिवार स्पेनको भएको बताए।

 

२९ चैत, अमेरिका :

अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना त्यसमा सवार छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ पाइलट र ५ यात्रु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हेलिकप्टरमा तीन बालबालिकासहित एक परिवारका पर्यटक सवार थिए।

न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई पाँच जनाको परिवार स्पेनको भएको बताए। न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन्। मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिने छैन। यस दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ। हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार