सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु

सारांश

  • शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा.
  • प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।
  • स्कुटरको टक्करबाट घाइते भएका वृद्धलाई नयाँ मेडिकल कलेज भरतपुरमा पुर्‍याइएको थियो।

 

२९ चैत, काठमाडौँ-

मकवानपुरमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा. प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।

स्कुटरको टक्करबाट घाइते भएका वृद्धलाई नयाँ मेडिकल कलेज भरतपुरमा पुर्‍याइएको थियो।बस्ताकोटीको उपचार क्रममा राति पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा स्कुटर चालक २७ वर्षीय सन्दीप थापा पनि घाइते छन्। उनको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
ग्रुप दोहा कतारद्वारा राहत वितरण
ग्रुप दोहा कतारद्वारा राहत वितरण
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी
कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी