कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
३० पटक हेरिएको
Shares
कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

सारांश

  • कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।
  • कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।
  • सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी गिरोहले १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो ।

२८ माघ, काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।

कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी गिरोहले १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो । आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको पीडित मेहताको भनाई छ ।

आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उनको आरोप छ ।  आफ्नो खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने