कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३० पटक हेरिएको
Shares
कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ

सारांश

  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।
  • श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा–९ वेतखोल्सिको आयोजनामा धार्मिक विधि अनुसार उद्घाटन भएको हो ।
  • ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बद्र्धन गरि मूलतः हेटौँडा उपमहानगरपालिका वडा नं–९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको  अक्षय कोष स्थापनार्थको उद्देश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी थिइन् ।

२८ चैत, मकवानपुर ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ । श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा–९ वेतखोल्सिको आयोजनामा धार्मिक विधि अनुसार उद्घाटन भएको हो । ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बद्र्धन गरि मूलतः हेटौँडा उपमहानगरपालिका वडा नं–९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको  अक्षय कोष स्थापनार्थको उद्देश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी थिइन् ।

उद्घाटन पूर्वत्रिवेणी धामबाट झन् ल्याएर भागवत पुराण हुने स्थान कालिमाई मन्दिर परिषद्सम्म सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो । मेयर मिना कुमारी लामाले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गरिन् । प्रमुख कथा वाचनका रूपमा आचार्य पं गुरू यदु कुमार अधिकारी छन् । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सदस्य सानु कार्की खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन