कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
सारांश
- हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।
- आसिफले ३४ बलमा अर्धशतक पूरा गरे।
- अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए ।

२८ चैत, काठमाडौं ।
हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल सकिदा १ विकेट गुमाएर १२७ रन बनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया