२६ जेष्ठ २०८२, आईतवार

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते

 

२८ चैत, काठमाडौं ।

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडिमा ९ जना यात्रु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?