अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ

सारांश

  •   अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द  नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
  • प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

२६ चैत, काठमाडौं । 

अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द  नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि निजलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
बल्खु पुलमुनी एक पुरूषको शव फेला
बल्खु पुलमुनी एक पुरूषको शव फेला
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची