चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विरोधमा चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा गरेको छ ।
  • चीनले अर्काे हप्तादेखि अमेरिकी सामानहरूमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
  • चिनियाँ अर्थ मन्त्रालयले आफ्ना उत्पादनहरूमा अमेरिकी कर ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल नखाने’ बताएको छ ।

२२ चैत, चीन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विरोधमा चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा गरेको छ । चीनले अर्काे हप्तादेखि अमेरिकी सामानहरूमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । चिनियाँ अर्थ मन्त्रालयले आफ्ना उत्पादनहरूमा अमेरिकी कर ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल नखाने’ बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि ५४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यसमा पहिलेदेखि नै लागू भइसकेका करहरू पनि समावेश छन् । अमेरिकी करबाट चीन सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये एक हो । राष्ट्रपति ट्रम्पले एक सय ८५ वटा देशका लागि घोषणा गर्नुभएको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दर अनुसार १० प्रतिशत शुल्क भोलिदेखि र अन्य शुल्क अप्रिल ९ देखि शुरू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?