भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
सारांश
- काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ ।
- सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

१९ वैशाख, काठमाडौं ।
काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया