सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते

२२ चैत, सिराहा ।
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। सिराहाको गोलबजार नगरपालिका-४ निपानेमा गोलबजारबाट मनहौरतर्फ जाँदै गरेको प्र-२-०१-००१ प ०२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोलबजार नगरपालिका-१३ बस्ने ४७ वर्षीय हंसराज यादव र उनकै नाती ३ वर्षीय सूर्य यादवको मृत्यु भएको हो।





Post Comment