२६ जेष्ठ २०८२, आईतवार

प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

 

१७ चैत, काठमाडौं ।

सभामुख देवराज घिमिरे संसद् बैठकअघि प्रमुख सतेतकहरुसँग छलफल गरेका छन् । यसअघि प्रधानमन्त्रीको धारणा माग गर्दै विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले अवरोध गरेका थिए । यस विषयमा छलफल गरेर सदन सुचारु गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?