ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

सारांश

  • मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • उनको घटनास्थलमै मृत्य भएको हो ।
  • शनिबार बिहान ९:३० बजेको समयमा हेटौडा-१९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टर्फ जाँदै गरेको बा.

 

१६ चैत, मकवानपुर —

हेटौंडामा ट्र्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको घटनास्थलमै मृत्य भएको हो । शनिबार बिहान ९:३० बजेको समयमा हेटौडा-१९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नं को बालुवा लोड बोकेको ट्र्याक्टर अनियन्त्रित भएको थियो । अगाडिको इन्जिनको भाग उठी दुर्घटना हुँदा च्यापिएर चालकको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?