बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 

सारांश

  • सर्लाहीको बरहथवा नगरपालीकाका सबै बालबालीका पूर्ण-समय औपचारिक दिवा स्कूलमा हुनु पर्दछ बारे छलफल तथा अभिमुखिकरण कार्यक्रम आसमान नेपालले अणपूर्ण होटमा हिजो विहान ७ बजे देखि ११ः४० सम्म गरिएको थियो।
  • यसले जम्मा ७ वटा सिकाई केन्द्रमा विभाजन गरी गुणस्तरिय शिक्षामा सबै बालबालीकाहरूको समतामूलक पहुंच गराउने र सबै प्रकारको विभेद ,हिंसा,शोषण, बहिस्कार को अन्त्य गर्ने ,बालश्रम मुक्त विचारको स्थापना गर्ने , जिम्मेबार नागरिक बनाउने ,बाल अधिकार तथा बालसंरक्षण सुनिश्िचत गर्ने ,असल र जिम्मेबार नागरिक बनाउने छलफल गरियो ।
  • बरहथवा नगरपालीका जम्मा १८ वाड मधे वडा नं ८ टाडी टोलमा रहेको छ यसलाई सबै भनदा पहिला गरहायतादिएका छन ।

सन्तोष यादव

१३ असोज, सर्लाही। सर्लाहीको बरहथवा नगरपालीकाका सबै बालबालीका पूर्ण-समय औपचारिक दिवा स्कूलमा हुनु पर्दछ बारे छलफल तथा अभिमुखिकरण कार्यक्रम आसमान नेपालले अणपूर्ण होटमा हिजो विहान ७ बजे देखि ११ः४० सम्म गरिएको थियो।

यसले जम्मा ७ वटा सिकाई केन्द्रमा विभाजन गरी गुणस्तरिय शिक्षामा सबै बालबालीकाहरूको समतामूलक पहुंच गराउने र सबै प्रकारको विभेद ,हिंसा,शोषण, बहिस्कार को अन्त्य गर्ने ,बालश्रम मुक्त विचारको स्थापना गर्ने , जिम्मेबार नागरिक बनाउने ,बाल अधिकार तथा बालसंरक्षण सुनिश्िचत गर्ने ,असल र जिम्मेबार नागरिक बनाउने छलफल गरियो । बरहथवा नगरपालीका जम्मा १८ वाड मधे वडा नं ८ टाडी टोलमा रहेको छ यसलाई सबै भनदा पहिला गरहायतादिएका छन ।यसको मेन उदेशय शिक्षाद्वारा विधालय बाहिर रहेका किशोरीहरूको सशतिकण परियोजना ( बालिकालाई पछाडी नपारौ )

यसले ग्लोबल डेभलपमेन्ट ग्रुपको आर्थिक सहयोग तथा बरहथवा नगरपालिकाको मनजुर्नामाले चलिदै छ ।नगरपालिकाको उपप्रमुख रामबाबु प्रसाद साहको अध्यक्षतामा क्षलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको र बरहथवा नगरपालीका बिभिन्न वडा अध्यकक्ष राजकिशोर महतो रामविशवास यादव ,द्पेनद्र प्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, शिक्षा शाखा प्रमुख अनिल साहको टोलिले कार्यक्रममा सहभागी भई सफल बनाएका थिए ।

यस संस्थाका प्रदेशिक अभियान संयोजक रक्की प्रसाद साह ,कार्यक्रम बेवस्थापक मनिराम अचार्य र सन्चालक दिपक अधिकारी जिल्ला कार्यक्रम संयोजक हरेराम ठाकुरका अनुसार संस्थाले विगत ३ महिनादेखी हालसम्म ७ वडा निः शुल्क सिकाइ केन्द्र संचालन गरिसकेको छ । जसमा १० देखि १८ वर्ष उमेर समुहका १ सय ६० जना शिक्षाबाट बन्चित रहेका किशोरीहरुलाई समेटिएको संयोजक हरेराम ठाकुरले जानकारी दिए । उनले ७ वटै सिकाइ केन्द्र आगामी चैत्र मसान्तसम्म संचालनमा रहने बताए । त्यसपश्चात केन्द्रमा सहभागी सबैजनालाई स्कुल ड्रेस र ब्याग प्रदान गरी विद्यालय भर्ना गराउने उदेश्य रहेको संयोजक हरेराम ठाकुरको भनाई छ ।

संस्थाले आगामी ३ वर्षभित्र विद्यालय बाहिर रहेका नगरपालिका अन्तर्गतका ३ सय ५५ बालिकामध्ये ७० प्रतिशतलाई शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । योसँगै संस्थाले सर्लाहीसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, धादिङ, सल्यान, सुनसरी, मोरंग, कपिलवस्तु, सुर्खेत, लमजुङ गरी १७ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, सुशासन, जिविकोपार्जन, बालअधिकार, बाल संरक्षण, प्राकृतिक श्रोत,ब्यबस्थापन, प्रकोप व्यवस्थापनलगायतको क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट