पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
९४ पटक हेरिएको
Shares
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

सारांश

  • उक्त रक्तदान कार्यक्रममा २० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
  • मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो नारा साथ १२ रबि उल अवल (मिलाद उन नबी) पैगम्बर मुहम्मद मुस्तफा सल्लाह अलेही वा अलेही वसल्लम को जन्म जयन्तीको शुभ अवसरमा सामाजिक सदभावका लागि आयोजित गरिएको अरवाज अनवरले जनकारी दिए।
  • ब्लड डोनर्स ग्रुपका संयोजक कृष्ण राउतको अनुसार सर्लाही जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि भई रहेको अवस्थाले गर्दा जिल्ला प्रशासन कार्यालय, सर्लाहीले र्याली निकाल्ने अनुमति नदिए पछि मुस्लिम समुदायले पैगम्बर मोहमद को जन्मजयन्ती रक्तदान गरेर मनाउने भावले रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
सर्लाही- मुस्लिम समुदाय मलंगवाको आयोजना तथा लक्ष्मी ब्लड डोनर्स ग्रुपको सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।


मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो नारा साथ १२ रबि उल अवल (मिलाद उन नबी) पैगम्बर मुहम्मद मुस्तफा सल्लाह अलेही वा अलेही वसल्लम को जन्म जयन्तीको शुभ अवसरमा सामाजिक सदभावका लागि आयोजित गरिएको अरवाज अनवरले जनकारी दिए।


ब्लड डोनर्स ग्रुपका संयोजक कृष्ण राउतको अनुसार सर्लाही जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि भई रहेको अवस्थाले गर्दा जिल्ला प्रशासन कार्यालय, सर्लाहीले र्याली निकाल्ने अनुमति नदिए पछि मुस्लिम समुदायले पैगम्बर मोहमद को जन्मजयन्ती रक्तदान गरेर मनाउने भावले रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?