लागूऔषध चरेशसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
लागूऔषध चरेशसहित एक जना पक्राउ

सारांश

  • बेलका नगरपालिका-९ रामपुर बजारस्थित होटल एकान्त एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय विशप खतिवडालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले होटलको १५ नम्बर कोठाबाट उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

२७ फागुन,  उदयपुर । बेलका नगरपालिका-९ रामपुर बजारस्थित होटल एकान्त एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय विशप खतिवडालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले होटलको १५ नम्बर कोठाबाट उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?