५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
काठमाडौँ । विद्युत् विकास विभागले ५०० मेगावाट क्षमताका सोलार आयोजनालाई सर्भे लाइसेन्स दिएको छ । विभागले आवेदन दिएर कागजात पुरा भएका आयोजनाहरूलाई लाइसेन्स दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले निकालेको बिडमा छनोट भएका ५०० मेगावाटभन्दा बढी क्षमताका ४० आयोजनालाई २ सर्भे लाइसेन्स दिएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment