लागुऔषधसहित एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
४७ पटक हेरिएको
Shares
लागुऔषधसहित एक युवक पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् ।
  • जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार आज बिहान करिब ६ः३० बजे वालिङ नगरपालिका वडा नं.

१३ फागुन,  पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार आज बिहान करिब ६ः३० बजे वालिङ नगरपालिका वडा नं. ८ फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट उनी पक्राउ परेका हुन् ।

डीएसपी पौडेलका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको ना५ख ६६२१ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।उनको साथबाट डाइजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र फेनारागन ४५ एम्पुल गरी जम्मा एक ३५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषधसम्बन्धी मुद्दा दर्ताका लागि आजै अदालत पेश गरिने डीएसपी पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै