लागुऔषधसहित धरानबाट तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ

सारांश

  • बिहीबार राति धरान उपमहानगरपालिका-१५ स्थित निराजन बस्तिबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
  • पक्राउ पर्नेमा धरान-१५ का मन्दिप राई,सन्दिप राई र करण थापा रहेको एसपी तिम्सिनाले बताए ।
  • उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ७ सय ८५ ट्याब्लेट र स्पास्पेन ८सय ३५ ट्याब्लेट बरामद भएको हो।

९ फागुन, धरान : लागुऔषधसहित प्रहरीले धरानबाट तीनजना कारोबारीलाई पक्राउ गरेको छ । बिहीबार राति धरान उपमहानगरपालिका-१५ स्थित निराजन बस्तिबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

पक्राउ पर्नेमा धरान-१५ का मन्दिप राई,सन्दिप राई र करण थापा रहेको एसपी तिम्सिनाले बताए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ७ सय ८५ ट्याब्लेट र स्पास्पेन ८सय ३५ ट्याब्लेट बरामद भएको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
संसद बैठक चार बजेलाई सर्‍यो
संसद बैठक चार बजेलाई सर्‍यो