ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
६१ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन

सारांश

  • नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच द्वन्द्व उत्पन्न भए व्यवस्थालाई नै असर गर्ने बताएका छन् ।
  • आजको प्रतिनिधिसभा बैठकमा उनले आइतबारको राष्ट्रियसभाको बैठकले सांसद ज्ञानेन्द्र शाहीप्रति खेद प्रस्ताव पारित गरेको विषयमा त्यस्तो बताएका हुन् ।
  • “हाम्रा दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने संसदीय व्यवस्थालाई असर गर्छ ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच द्वन्द्व उत्पन्न भए व्यवस्थालाई नै असर गर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आइतबारको राष्ट्रियसभाको बैठकले सांसद ज्ञानेन्द्र शाहीप्रति खेद प्रस्ताव पारित गरेको विषयमा त्यस्तो बताएका हुन् । “हाम्रा दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने संसदीय व्यवस्थालाई असर गर्छ ।

एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्नु आफैँमा दुखद् हो,” उनले भने । पन्तले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति जवाफ समते दिए । “राष्ट्रियसभा वृद्धाश्रम होइन । पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर आलोचना र बेइजत गर्नु हुँदैन,” उनले भने । पन्तले लोकतन्त्र सुसंस्कृत प्रणाली भएकाले आफ्ना धारणा राख्न ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या