झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

सारांश

  •   अर्जुनधारा नगरपालिका ७ मा आइतबार साँझ मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदारलाई ठक्कर दिएको हो।
  • झापाकै हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
  • ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

५ माघ, झापामा टिपरको ठक्करबाट एकजना मजदुरको मृत्यु भएको छ।  अर्जुनधारा नगरपालिका ७ मा आइतबार साँझ मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदारलाई ठक्कर दिएको हो।

झापाकै हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए