जीतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
५ फागुन, बारामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ‘अनटेष्ट’ लेखिएको स्कुल बसले प्र २–०३–०१३ प ३२३३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment