२६ जेष्ठ २०८२, आईतवार

बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार

 

२९ माघ,  काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो ।

उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले जनाएको छ । घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि माग बझाङ शाखाले माग गरेको छ । चक्कु प्रहारबाट घाइते पत्रकार सिंहको अहिले उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?