सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।
  • आइतबार दिउँसो करिब १२ बजे आफैँ अनियन्त्रित भएको ना.
  • ५ ख.

२७ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब १२ बजे आफैँ अनियन्त्रित भएको ना.५ ख. २८५१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।बसमा सवार अरू पनि यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।

धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु

विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम

सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु