नेपाल बैंकले कर्जा उठाउन ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्दै
१४ माघ, नेपाल बैंकले समयमै कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने भएको छ। बैंकको कर्जा असुली विभागले सूचना निकाल्दै २१ ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिनको समय दिएको हो। यसअनुसार यही २८ गतेभित्र ऋणीले कर्जा तिर्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment