यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

सारांश

  • आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
  • मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।
  • नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् ।

५ माघ,  काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौं ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...