टिपर दुर्घटनामा एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
टिपर दुर्घटनामा एकको मृत्यु

सारांश

  • गाउँपालिका वडा नं.
  • –५ कृषि–ओहिया भित्री  कच्ची सडक खण्डमा  टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
  • कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गए राती ११ बजे दुर्घटना भएको हो ।

माघ ५   स्याङ्जा, । गाउँपालिका वडा नं.–५ कृषि–ओहिया भित्री  कच्ची सडक खण्डमा  टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गए राती ११ बजे दुर्घटना भएको हो ।  दुर्घटनामा कुस्मा नगरपालिका–१४ पर्वतका ३७ वर्षीय चन्द्र बहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

शारदा नगरपालिका वडा नं. –७ सल्यानका १५ वर्षीय हरि परियार, आँधी खोला गाउँपालिका वडा नं. २ ओहियाका ३३ वर्षीय कमल नेपाली,  राप्ती नगरपालिका वडा नं.–६ भण्डारा, चितवनका ४१ वर्षीय प्रकाश विक, सुमित्रा विक गम्भीर घाइते भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानाकारी दिनुभयो ।  गम्भीर घाइतेको दुवै  हातखुट्टा, टाउकोमा चोट रहेको र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।  टिपर सडक देखी अन्दारी ५० मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री