निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सारांश
- पछिल्ला चार दिनयता सुनको मूल्य निरन्तर घट्दै गएको छ ।
- गत बिहीबारयता घट्दै गएको सुनको मूल्य आज सोमबार तोलामा ६०० रुपैयाँ घटेको छ ।
- आइतबार एक लाख ५० हजार २०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
१६ पुस, काठमाडौँ । पछिल्ला चार दिनयता सुनको मूल्य निरन्तर घट्दै गएको छ । गत बिहीबारयता घट्दै गएको सुनको मूल्य आज सोमबार तोलामा ६०० रुपैयाँ घटेको छ ।

आइतबार एक लाख ५० हजार २०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया