Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनएमएले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
४० पटक हेरिएको
Shares
एनएमएले गर्यो एनपीएलका दुई  चिकित्सक खेलाडीलाई सम्मान

सारांश

  • नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ।
  • एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.
  • नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा.

 

१५ पुस,  काठमाडौं। नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ। एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा. ईशान पाण्डेलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव संजीव तिवारीले मेडिकल पढाई र पेसासँगै क्रिकेट खेलमा पनि उत्तिकै अब्बल प्रदर्शनी गरेकोमा बधाई दिँदै डाक्टरहरु आफ्नो पेसासँगै खेल र स्वास्थ्य क्षेत्र जोडेर समेत जान सक्छन् भन्ने प्रमाणित गरेकोमा खुसी व्यक्त गरे। बधाई तथा शुभकामना दिन एनएमएका पूर्व अध्यक्षहरु डा भिजराज जोशी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
अर्थ सचिव डा घिमिरे हटाए, नयाँ सचिवमा उपाध्याय नियुक्त
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो