सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
४६ पटक हेरिएको
Shares
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद

सारांश

  • वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।
  • विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।
  • ट्रक चालक मकवानपुर हेटौंडा उमनपा–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र सहचालक चितवन झुरझुरे राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मालाई नियन्त्रणमा लिई लागू औषधिसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

 

१५ पुस,  पर्सा — प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।

ट्रक चालक मकवानपुर हेटौंडा उमनपा–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र सहचालक चितवन झुरझुरे राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मालाई नियन्त्रणमा लिई लागू औषधिसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला