झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
२९ पटक हेरिएको
Shares
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु

सारांश

  •   बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
  • पुलबाट हाम्फालेका नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
  • घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ ।

११ पुस, रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।  बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

पुलबाट हाम्फालेका नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
भैरहवाको मौसम खराब हुँदा काठमाडौँमै रोकिए रवि लामिछाने
भैरहवाको मौसम खराब हुँदा काठमाडौँमै रोकिए रवि लामिछाने
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु
धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल